प्रविधिविराट इन्फो
स्थानिय तहहरूमा देखिएको सूचना प्रवाहको अवस्था आर्थिक र सामाजिक जनचेतना र यसमा डिजिटल मिडियाको प्रभावकारि भूमिकालाई अध्ययन गर्दै biratinfo.com को स्थापना गरिएको हो। आजको युग भनेको डिजिटल सञ्चारको युग हो, त्यसमा पनि डिजिटल पत्रकारिता र यसबाट प्रकाशित हुने समाचारहरूले आफ्नै मान्यता राख्छन् ।
जम्मा लेखहरू
१५
मुख्य श्रेणीहरू
प्रविधि, स्वास्थ्य, समाचार
लेख्न शुरु गरेको मिति
२०२५ जुलाई १४, सोमबार
मुख्य विधाहरू
प्रविधि
३ लेखहरू
स्वास्थ्य
३ लेखहरू
समाचार
१ लेखहरू
मुख्य लेखहरू
प्रविधि
समाचारलेख लेखन प्रतियोगिता २०२५ नागरिक पत्रकारिता र सृजनात्मक अभिव्यक्तिलाई लेखमार्फत प्रोत्साहन गर्ने उद्देश्यले गरिएको हो, जसले विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरूलाई आफ्ना विचार, कथा, राय, सिकाइ, भोगाइ तथा अनुभवहरू आफ्ना तथा समुदायका महत्वपूर्ण विषयहरूमा सम्प्रेषण गर्न उत्प्रेरित गर्दछ
खेलकुदआधुनिक प्रविधिको प्रयोगले नेपाली खेलाडीहरूको शारीरिक र मानसिक तयारीमा ठूलो परिवर्तन ल्याएको छ। फिटनेस ट्रयाकर, हृदय गति मापन गर्ने यन्त्रहरू प्रयोग गरेर खेलाडीको स्वास्थ्य अवस्था निरन्तर ट्र्याक गर्न सकिन्छ
जीवनशैलीनिद्रा पूरा हुँदा दिमागले राम्रोसँग काम गर्छ, एकाग्रता बढ्छ र नकारात्मक भावना कम हुन्छ। यदि निद्रा पूरा भएन भने चिडचिडापन, थकान र निराशा बढ्न सक्छ
खानपानतोरीको तेल केवल खानामा मात्र होइन, धार्मिक, सांस्कृतिक र आयुर्वेदिक परम्परामा समेत प्रयोग हुने गरेको छ। पूजामा दीप बाल्न, देवी देवताको अभिषेक गर्न, वा पर्वहरूमा शरीर शुद्ध गर्ने प्रक्रियामा यो तेल प्रयोग गरिन्छ। यसले हाम्रो जीवनशैलीसँग गहिरो सम्बन्ध बनाएको छ
अन्तर्राष्ट्रियसरकारले श्रमिकका हकहित सुनिश्चित गर्न श्रम सम्झौतामा प्रभावकारी पहल गर्नुपर्छ र दूतावासहरूलाई पीडित श्रमिकको सहायतामा सक्रिय बनाउनु आवश्यक छ। अन्ततः, देशभित्रै रोजगारी सिर्जना गर्न उद्यमशीलता प्रवर्द्धन, स्टार्टअप सहयोग, कृषि आधुनिकीकरण, र पूर्वाधार विकासमा ध्यान दिनुपर्नेछ
अन्य लेखहरू
प्रविधिडिपफेक प्रविधि आएको केही समयमै यसलाई महिला सेलिब्रिटीहरूको अनुहार प्रयोग गरेर बिना अनुमति अश्लील भिडियो बनाउन व्यापक रूपमा प्रयोग गरिएको छ।
स्वास्थ्यसमाजमा अटिजमप्रति रहेको भ्रम, डर, र पूर्वाग्रहलाई हटाउँदै यथार्थ बुझाइलाई फैलाउनु पनि हामी सबैको कर्तव्य हो । जब बच्चालाई समयमै सहारा दिइन्छ, उसले पनि आफ्नो योग्यताको अधिकतम उपयोग गर्दै जीवनमा प्रगति गर्न सक्छ
प्रविधिShorts प्रयोगकर्ताहरूका लागि अर्को रोमाञ्चक समाचार भनेको—नयाँ एआई प्रभावहरू। यी प्रभावहरू प्रयोग गरेर तपाईं आफ्नो डुडल (हातले कोरिएको स्केच) लाई पूर्ण कलात्मक तस्बिरमा रूपान्तरण गर्न सक्नुहुन्छ
अपराधह्याकरहरूले सामान्यतया बिटक्वाइन वा अन्य डिजिटल मुद्रा माग गर्छन् जसको ट्र्याकिङ गर्न सजिलो हुँदैन। र्यान्समवेयरले व्यक्ति, संस्था वा सरकारका लागि ठूलो क्षति निम्त्याउन सक्छ, जुन आर्थिक, सामाजिक र प्रतिष्ठासँग सम्बन्धित हुन्छ
पर्यटनमाल्दिभ्स, हिन्द महासागरमा रहेको एक स्वप्निल टापु राष्ट्र हो, जुन हजारौं साना टापुहरूको समुह हो। यहाँको सेता बालुवायुक्त समुद्रकिनारा, नीलो पानी, निजी रिसोर्टहरू र अन्डरवाटर भिल्लाहरूले माल्दिभ्सलाई विशिष्ट बनाउँछ
स्वास्थ्यगर्भावस्थामा अत्यधिक तनाव, धुवाँ वा प्रदूषणमा लामो समयसम्म रहनु अटिजमको सम्भावना बढाउने कारक मानिन्छ। साथै, समयभन्दा अघि जन्मनु, आमाको पोषणमा कमी, वा जन्मपछिको दीर्घकालीन स्वास्थ्य समस्या पनि यसका कारण बन्न सक्छन्।
विचारश्रीमान-श्रीमतीको सम्बन्ध परस्पर समर्थन, भरोसा र प्रेममा टिकेको हुन्छ। तर सहयोग तबसम्म मात्र रहन्छ, जबसम्म त्यो समानता र इज्जतको आधारमा हुन्छ। जब एक पक्षले अर्कोको जीवनमा नियन्त्रण गर्न खोज्छ, तब त्यो सहयोग होइन, शोषण हो
साहित्यबाल्यकालदेखि नै अनिशा र आकाशबीच गाढा सम्बन्ध थियो। कक्षाकोठामा अनिशा सधैँ पहिलो बेन्चमा बस्थी भने आकाश पछिल्लो बेन्चमा, तर हरेक विदा बेलामा दुवै सँगै हुन्थे
स्वास्थ्यएलोभेराले रगत सफा गर्छ र शरीरभित्रको अंगहरूलाई स्वस्थ राख्छ। मधुमेह (सुगर) का बिरामीले पनि डाक्टरको सल्लाहमा एलोभेरा सेवन गर्न सक्ने बताइन्छ।

