
१. Dell
प्रमुख विशेषता:
- उत्कृष्ट Build Quality
- लामो Battery Life
- After-sales सेवा सजिलो
- Inspiron, Vostro, Latitude, XPS, G-Series जस्ता विभिन्न मोडेल उपलब्ध
२. HP (Hewlett-Packard)
प्रमुख विशेषता:
- Stylish डिजाइन र मजबुत Performance
- RAM र Storage Upgrade गर्न मिल्ने
- Gaming देखि High-end कार्यसम्म उपयुक्त
३. Lenovo
प्रमुख विशेषता:
- टिकाउपन र शानदार कीबोर्ड
- Battery Backup उत्कृष्ट
- राम्रो अफ्टर सेल्स सेवा
४. Asus
प्रमुख विशेषता:
- High Performance Gaming Laptop
- Sleek Design र RGB Keyboard
- Value for Money
५. Apple (MacBook)
प्रमुख विशेषता:
- macOS को Smooth Performance
- M1/M2/M3 Chip को Power Efficiency
- उत्कृष्ट Display Quality
६. Acer
प्रमुख विशेषता:
- Affordability + Performance
- RAM र SSD Upgrade गर्न मिल्ने
- Nitro सिरीज गेमिङका लागि राम्रो
७. MSI
प्रमुख विशेषता:
- Dedicated Graphics Card
- High Refresh Rate Display
- RGB Backlit Keyboard
८. Microsoft Surface
प्रमुख विशेषता:
- Touchscreen Display र 2-in-1 Convertible Design
- हलुका र Portable
- Excellent Battery Life
९. Samsung
प्रमुख विशेषता:
- Super AMOLED Display
- मोबाइल र ल्यापटपबीच Seamless Connection
- हलुका र Battery Efficient
१०. Avita
प्रमुख विशेषता:
- Budget Friendly
- Colorful Design
- Student र Basic प्रयोगकर्ताका लागि उपयुक्त
बिगत तिन दशक देखि नेपाली पत्रकारिताको क्षेत्रमा निरन्तर रुपले लागिरहेका एक अनुभवी र दक्ष पत्रकार हुन् । नेपाली पत्रकरितालाई व्यावसायिक, आधुनिक र प्रविधिमैत्री बनाउने जमर्कोमा लागेका पत्रकार नेपालले आफ्नो कार्यगत अनुभव नेपालको विभिन्न राष्ट्रिय दैनिक तथा साप्ताहिक संचार माध्यमहरुमा देखाई सकेका छन् । पत्रकारितालाई आफ्नो जड-जरो ठान्ने नेपालले नेपालको पहिलो निजी रुपमा स्थापित संचार माध्यम कान्तिपुर दैनिक, साप्ताहिक, नेपाल म्यागजिन, नयाँ सडक दैनिक लगायतका छापा माध्यमहरुमा काम गरि प्रविधिको माध्यमले संचालित विभिन्न अनलाइन संचार माध्यमहरुमा लेख्दै आएका नेपाल हाल यसै विराट इन्फर्म्याटिक्स प्रा. लि. को अध्यक्ष तथा प्रधान सम्पादकको रुपमा कार्यरत छन् ।






