खानपान सम्बन्धित समाचारहरू

तोरीको तेल खानुका फाइदाहरू
तोरीको तेल केवल खानामा मात्र होइन, धार्मिक, सांस्कृतिक र आयुर्वेदिक परम्परामा समेत प्रयोग हुने गरेको छ। पूजामा दीप बाल्न, देवी देवताको अभिषेक गर्न, वा पर्वहरूमा शरीर शुद्ध गर्ने प्रक्रियामा यो तेल प्रयोग गरिन्छ। यसले हाम्रो जीवनशैलीसँग गहिरो सम्बन्ध बनाएको छ