स्वास्थ्यलामो समय सम्म निशन्तानपन हुँदा बाबु आमा बन्न खोजेका दम्पति धेरै दुखी हुन सक्छन् जसले गर्दा कहिलेकाहीं श्रीमान वा श्रीमतीलाई डिप्रेसन समेत हुन सक्छ र समयमै जाँच गराएर सही उपचार लिँदा धेरै जोडीहरू सफलतापूर्वक अभिभावक बन्न सक्ने सम्भावना हुन्छ

