विचारसरकारले लागू गर्न थालेको ईम्बोष्ड नम्बर प्लेट योजनाविरुद्ध देशभर चौतर्फि विरोध सुरु भएको छ। विभिन्न स्थानमा यातायात व्यवसायी, निजी सवारीधनी, र उपभोक्ता अधिकारकर्मीहरूले यसलाई अत्यधिक महँगो, अपरिपक्व र जनमैत्री नभएको भन्दै असन्तोष प्रकट गरेका छन्

