१. योजना बनाएर किनमेल गर्नुहोस्
सस्तो र स्वस्थ खाना पकाउने पहिलो चरण हो योजना बनाउनु।
हप्ताका लागि खानेकुराको मेनु तयार गर्नुहोस्।
आवश्यक सामग्रीहरूको सूची बनाएर मात्र किनमेल गर्न जानुहोस्।
अनावश्यक चीजहरू किन्ने बाट बच्नुहोस्।
बजारको भाउ तुलना गरी सस्तो र गुणस्तरीय सामग्री किनमेल गर्नुहोस्।
२. मौसमी तरकारी र फलफूल प्रयोग गर्नुहोस्
मौसमी तरकारी र फलफूल सस्तो र पोषणयुक्त हुन्छन्।
ताजा तरकारीले स्वाद र पोषण दुवै बढाउँछ।
जसले गर्दा स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्छ।