काम र कामदार खोजिदिने श्रीयोग डटकम

Sriyog Oct 13, 2019

के तपाईं कामदार/कर्मचारीको खोजीमा हुनुहुन्छ ? अथवा तपाई काम कामको खोजीमा हुनुहुन्छ ? त्यसो भए तपाईंलाई काम र कामदार खोज्न सघाउने छ श्रीयोग डटकमले ।

मानिसको दैनिक जीवनलाई सहज र सरल बनाउन श्रीयोग कन्सल्टिङ प्रालिले श्रीयोग डटकम (www.sriyog.com) नामक वेवसाइट संचालनमा ल्याएको छ । बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याउने उद्धेश्यले अनलाइन संचालनमा ल्याएको संस्थापक प्रकाश उप्रेतीले जानकारी दिए ।

श्रीयोगले विभिन्न १८ वटा मुख्य समुह, १५० भन्दा बढी उप समुह तथा ती पेशासँग सम्बन्धित व्यीक्तहरुको विस्तृत विवरण अपडेट गरिएको छ ।

Tags